शैक्षिक संस्था तीन साता बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाण्डु –कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन साता विद्यालय र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशमा कोरानाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री एवं…