मंगलबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु -  २१ मंसिर, २०७८ । ७ डिसेम्बर, मंगलबार । मंगलबार सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त ०५ बजेर सात मिनेटमा हुनेछ । आज राहुकालको समय दिउँसो २ः३३ देखि ३ः५१ सम्म रहेको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) हरेक मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । व्यापारबाट पनि…