पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाण्डु – नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व प्रसिद्धाका लागि नेपाल क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । यस्तो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र…