मध्ये प्रदेश – भारतको मध्य प्रदेशमा ६ जना बालिकालाई निबस्त्र पारेर सडकमा परेड गराइएको छ । लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निबस्त्र परेड गराएका हुन् । खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निबस्त्र बालिकाहरुले काँधमा बोकेको…