सरकारी सेवामा हुने ढिलासुस्ती हटाउन ‘डिजिटल गभर्नेन्स’ अपरिहार्य : गगन थापा (भिडियो)

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा 'डिजिटल गभर्नेन्स'को आवश्यकता रहेको बताएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै गगनले सरकारी सेवामा हुने ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै 'डिजिटल गभर्नेन्स' को आवश्यकता रहेको बताएका हुन् । उनले भने ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन…