काठमाण्डु– मोरङ–६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले एकै दिन बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा पार्टी कार्यालय उद्घाटन गरेका छन् । कोइरालाले आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा–१, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा…