प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा फागुन ८ गते साधारण तारेख

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन ८ गते साधारण तारेख तोकेको छ । बुधबारका लागि साधारण तारेख तोकिएकोमा सर्वाेच्चले पुन: फागुन ८ गते साधारण तारेख दिएको छ । रिट निवेदक छिटो पेशी तोकेर सुनुवाइ अगाडि बढाउन माग गरिरहेका बेला सर्वाेच्चले साधारण तारेख दिएको छ । सर्वोच्चले पेशी नचढाएर पुन: साधारण तारेख…