काठमाण्डु उपत्यकामा थपिए २ सय ३२ जना संक्रमित

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा २सय ३२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये काठमाण्डुमा १ सय ९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३३…