काठमाण्डु – काठमाण्डु उपत्यकामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ललितपुरको पाटन अस्पतालमा दुई जना, त्रिवी शिक्षण अस्पतालमा एक जना र ह्याम्स अस्पतालमा एक जनाको मृत्यु भएको हो । पाटनमा मृत्युहुनेमा काठमाण्डुका ७४ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै टिचिङमा मृत्यु हुने…