काठमाण्डु – नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर, महोत्तरी र बाराका चार जनाको मृत्यु भएको हो । मृतकमध्ये भक्तपुर सुर्यविनायक–८ का ५५ वर्षीय पुरुषका मंगलबार राती मृत्युु भएको हो । मुटु र थाईराईडबाट पीडित उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै विराटनगरमा एक जना कोरोना…