कोरोना संक्रमणबाट ललितपुर र वीरगञ्जका दुई जनाको मृत्यु

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र वीरगञ्जका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार राती मृत्यु भएको छ । भदौ ९ गते अस्पताल भर्ना भएकी महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै…