कोरोना रोकथाम र नियन्त्रणमा थाहा नगरपालिकाबाट केही सिक्ने कि ?

मकवानपुर - मकवानपुर थाहा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) बाट १२ जना संक्रमित भएका छन् । हालसम्म संक्रमित मध्ये ७ जनालाई निको भैसकेको छ भने ५ जना उपचारको क्रममै छन् । मुलुकका मुख्य शहरहरुमा संक्रमितहरुको संख्या दिनदिनै बढेका छन् । संक्रमित बडेसँगै कनट्र्याक्ट ट्रेसिङमा चुनौती थपिँदै गएको छ । तर थाहामा त्यो समस्या छैन । संक्रमित…