वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाण्डु - कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ बस्ने ६५ वर्षीया महिला, वीरगञ्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाण्डु लैजाँदै गर्दा शनिबार बिहान बाटोमा नै मृत्यु भएकाे नारायणी…