काठमाण्डु - नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ । संघका महासचिव बद्री रिजालले शनिवार विज्ञप्ती जारी गर्दै डा केसीमाथी सुरक्षाकर्मीबाट भइरहेको अवरोध हटाउन सरकारसंग माग गरेका छन् । संघले केसीलाई आफू बसेको ठाउंबाट बाहिर जान, हिंडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा…