विराटनगर - प्रदेश नम्बर १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरू गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ। सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवम् ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ। यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना…