काठमाण्डु – सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी गोलबजार सिरहाका अनुसार हिंसात्मक प्रदर्शन भएपछि सो प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रिएपछि झडपको अवस्था…