काठमाण्डु – वि.सं.२०७७ साल भाद्र ०४ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट २० तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा…