अछाम – अछाम को कैलाशखोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भएका छन् । १७ मध्ये ६ जनाको शव फेला परेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली…