बाढी पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले बाढी पहिरोमा परेर मृत्यु भएका परिवा।लाई २ लाख नगद दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले बाढीपहिरोमा परेका घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए । तर, एउटै परिवारमा एकभन्दा बढी मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका…