काठमाण्डु - कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन थालेपछि विदेशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको अध्यागमन विभागले १ दिन नबित्दै यो व्यवस्था स्थगित गरेको छ । विभागले शुक्रबार मात्र ६७ वटा देशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको थियो । हिजो विभागले एक सूचना जारी गर्दै ६७ वटा देशबाट आउनेहरुले अनिवार्य रुपमा…