काठमाण्डु - वि.सं.२०७८ साल भदौ ०९ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट २५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अली बढी मेहनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । समयमा काम बन्ने…