काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगावै गर्ने तयारी गरेको छ । यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै कक्षा १२ को परीक्षा लिनेगरि तयारी थालिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद…