वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाण्डु - नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । निगमको छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन…