काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आजबाट निषेधाज्ञा (लकडाउन) लागू गरेको छ । प्रशासनले सोमबार बिहानबाट पूर्णरुपमा निधेज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनले सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको बताए । जसअनुसार अत्यावश्यक कामका बाहेक…