सेनाको हेलिकप्टर मार्फत हाम्रो टिम नेपालद्वारा सिन्धुपाल्चोक पहिरो पीडितलाई राहत वितरण

काठमाण्डु – हाम्रो टिम नेपालले सिन्धुपाल्चोेक पहिरो पीडितलाई राहत वितरण गरेको छ । शुक्रबार बिहान सिन्धुपाल्चोेकको जुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोका कारण प्रभावित भएकाहरुलाई हाम्रो टिम नेपालले शनिबार राहत वितरण गरेको हो । उपत्यकाका विभिन्न स्थानमा पुगेर कोरोना महामारीका कारण समस्यामा परेका नागरिकलाई खाना तथा खाध्यान्न वितरण गर्दै आइरहेको युवाहरुको समूहले यो पटक भने सिन्धुपाल्चोक…