काठमाण्डु - ३ पुस, १८ डिसेम्बर शनिबार । सूर्योदय बिहान ६ः५० मा हुनेछ भने सूर्यास्त १७ः५१ मा हुनेछ । शनिबारका दिन बिहान पिपलको रुखमा जल चढाउने गरिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापारबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथँ सहयोगले तपाईँका कार्ययोजना सफल हुनेछन् ।यात्राबाट फाइदा हुनेछ । वृष…