सिन्धुपाल्चोक पहिरो निरीक्षणका लागि उडेका सभामुख चौतारा ओर्लिए

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गरेको पहिरो निरीक्षणका लागि हेलिकोप्टरमार्फत जुगल उडेका सभामुख अग्निप्रसाद सापकोटा चौतारा झरेका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घर पुरिएका छन् भने ५ घरका सदस्यहरु बेपत्ता भएका छन् । उद्धारका लागि पहिलो प्राथमिकता भएकाले सभामुख सापकोटा चौतारा झरेर घाइतेको उद्वार गर्न हेलिकप्टरमा ४ जना सेना…