दाहसंस्कारपछि बाबुलाई कोरोना पुष्टि भएका पूर्वमन्त्री बस्नेतले स्वाब दिन किन अस्वीकार गरे ?

काठमाण्डु – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ का पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना जाँचका लागि आफ्नो स्वाब दिन अस्वीकार गरेका छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन अस्वीकार गरेका हुन् । पूर्वसञ्चारमन्त्री बस्नेतका बाबुको झन्डै १५ सय मलामी गएर दाहसंस्कार गरिसकेपछि कोरोना भाइरस संक्रमण पुष्टि…