स्वाब संकलनमा सहयोग गर्न पूर्वमन्त्री बस्नेतलाई मेयरको आग्रह

काठमाण्डु – बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कोरोना परीक्षणका लागि स्वाब दिन आग्रह गरेका छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन अस्वीकार गरेपछि मेयर शेर्पाले बिहिबार एक विज्ञप्ति जारी गर्दै स्वाब संकलन गरेर सहयाेग गर्न आग्रह गरेका हुन् । बाह्रबिसे…