बैंकक- ह्वावेले २०२० को फोरचुन ग्लोबल ५ सय सूचीमा ४९ औं स्थान हासिल गरेको छ। इतिहासमा पहिलो पटक टेलिकम्युनिकेसन जायन्टले शीर्ष ५० भित्र स्थान प्राप्त गरेर लगातार ट्रयाक रेकर्ड जारी राखेको हो । २०१९ मा ह्वावेको कुल नाफा ५.६ प्रतिशतले बढेकोर कम्पनीको लगातार भूराजनीतिक समस्याको बाबजुद पनि २०२०को पहिला छ महिनामा राजस्व १३.१ प्रतिशतको दरले…