पत्रकार चौधरीमाथि भएको सांघातिक आक्रमणप्रति फोनिजको ध्यानाकर्षण

काठमाण्डु – नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)ले पत्रकार गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोनिजका संघिय सचिव मिलन लिम्बूले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा साउन २६ गते भएको घटनाले सिंगो फोनिज स्तव्ध, दुःखी एवं क्रुद्ध भएको जनाएका छन् । फोनिजले…