पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १७१…