आजको मौसम कस्तो रहला ? यस्तो पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वामान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकाले देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबार सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली…