बागलुङ - जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयका २८ जनामा कोरोना संक्रमण देखिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक गरी ८२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार सुरुमा दुई जना शिक्षक…