काठमाण्डु - वि.सं.२०७८ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चँदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पत्ति तथा…