काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा परीक्षण गर्दा चार हजार ९०४ जनामा संक्रमण पुष्टि हो । आज देशभर दुई हजार ११५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५…