कांग्रेस केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी डा थपलियाको उम्मेदवारी घोषणा

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. रामशरण थपलियाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पुर्ख्यौली घर धादिङ भएका थपलिया काठमाण्डु ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनि पर्यटन व्यवसायी समेत हुन् । डा. थपलिया नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य हुन् । अधिवक्ता समेत रहेका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट…