राप्रपा महाधिवेशन : कमल थापाले ४ बजे मतदान गर्ने

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत कमल थापाले ४ बजेमात्रै मतदान गर्ने भएका छन् । राजधानीमा जारी राप्रपाको महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले ४ बजेमात्रै आफूले मतदान गर्ने बताएका हुन् । उनले महाधिवेशन स्थलको अवलोकन समेत गरेका छन् । नेता पशुपतिशमसेर राणाले मतदान गरेका छन् । अध्यक्षमा थापा र राजेन्द्र लिङ्लेनले उम्मेदवारी…