काठमाण्डु – सर्वोच्च अदालतमा आज झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा कोरोना भाइरस संक्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएका छन् । राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरूलाई नदिएपछि न्यायाधीशहरू छलफलमा बस्दा पेसी तोक्न ढिला भएको थियो भने सुनुवाइ पनि…