काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि गृहमन्त्री थापाको पनि स्वाब संकलन गरी परीक्षण् गरिएको थियो । सो क्रममा गृहमन्त्री थापाको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् । कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री…