बागलुङमा समुदायस्तरमा कोरोना परीक्षण

बागलुङ- बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ । जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो । आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा २०० जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, ग्यारेज, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने व्यक्तिको कोरोना जाँच हुने कार्यालय प्रमुख सुरज गुरौले बताए । “यो परीक्षणले समुदायमा…