काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार५ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार…