काठमाण्डु – वि.सं.२०७७ साल साउन २६ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट १० तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेटमा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी…