९५ लाख बराबरको मोवाइल पार्ट्ससहित धनगढीबाट २ जना पक्राउ

काठमाण्डु- कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोवाईल पार्ट्सससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षिय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर भएका २५ वर्षिय आसुतोष कुमार गुप्ता रहेका छन् । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा…