बेलायती प्रधानमन्त्री स्टार्मरको पद संकटमा, शबाना महमूद पहिलो मुस्लिम प्रधानमन्त्री बन्न सक्ने

काठमाण्डु - एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ। लेबर पार्टीभित्रैबाट उनको राजीनामा माग भइरहेको छ। तर स्टार्मरले राजीनामा नदिने अडान लिएका छन्। यसैबीच नयाँ प्रधानमन्त्रीको दौडमा गृहमन्त्री शबाना महमूद, स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ र पूर्व उपप्रधानमन्त्री एन्जेला रेनरको नाम अगाडि आएको छ। शबाना महमूद पाकिस्तान प्रशासित कश्मीरको मीरपुर मूलकी…