काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालित प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक २ दिवसीय ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२’ सोमबार सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै…