काठमाण्डु - गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी…