काठमाण्डु - बंगलादेशमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि फेब्रुअरी १२ मा संसदीय निर्वाचन हुँदैछ । २०२४मा विद्यार्थी आन्दोलनबाट सत्ताच्यूत भएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको मृत्युपछि बंगलादेशमा पहिलोपटक निर्वाचन हुन लागेको हो । २०२४ अगस्टदेखि बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार छ । सोही सरकारले निर्वाचन गराउन…