बुधबार ४१२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९३ नमूना परीक्षणमध्ये ३६३ पीसीआर र ४९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८३ पुगेको छ । मन्त्रालयका अनुसार थप २०२…