मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

काठमाण्डु – मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । गएराति कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेतको मृत्यु भएको हो । दूधकोशी गाउँपालिका– १ घर भएका बस्नेतको मृत्यु भएको प्रदेश–१ स्थित ट्राफिक…